1478958692 banner ad format

 
 

नवलपरासी । नवलपरासीमा प्रथम रामग्राम मेयर कप फुटबल प्रतियोगिता २०७४ शुरु भएको छ । साझा युवा क्लबद्धारा आयोजित प्रतियोगिता परासी स्थित साझा युवा क्लबको खेलमैदानमा प्रागणमा शुरु भएको हो ।

Nawalparasi min

खेलको उद्धघाटन रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै गुप्ताले खेलाडीलाई राज्यले थप व्यवस्थापन गर्नुपर्ने सुझाब दिनुभयो ।


प्रतियोगीतामा जिल्लाको विभिन्न क्षेत्रबाट ४० वटा फुटबल टिम सहभागी छन् । प्रतियोगितामा बिजेता हुने पं्रथम हुने टिमले नगद ५५ हजार ५ सय ५५ र दोस्रो हुने टिमले ३३ हजार ३ सय ३३ सहित कप र प्रमाण पत्र प्राप्त गर्ने छन् । फोटो छ

प्रकासित मिति

Loading...

 

yummyfood