neymar out

एजेन्सी। फ्रेन्च लिग वानको नयाँ सिजनको पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले नेयमारविनै जित निकाले पछि पीएसजीका समर्थकले ‘नेयमार आउट’ भन्ने नारा घन्काउँदै स्टेडियमभर ब्यानरहरु प्रदर्शन गरेका छन् ।

घरेलु मैदानमा निम्सविरुद्धको खेलमा समर्थकहरुले ‘नेयमार क्लब छाडेर जाउ’ जस्ता नारा लेखिएको ब्यानर प्रदर्शन गरेका थिए ।क्लबका निर्देशक लियोनार्डाेले नै नेयमारलाई लिग वानको शुरुवाती खेलमा टिममा राखेका थिएनन् ।
neyamar 2

नेयमारले क्लब छाड्ने मनासय बनाइरहँदा क्लबले उनलाई टोलीमै नसमेटेको हो । नेयमार स्पेनिस क्लब बार्सिलोना या रियाल म्याड्रिडमा जाने सम्भावना छ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर