annapurna add

ronaldino

ब्राजिलका पूर्व स्टार रोनाल्डिन्होले हिजो आफ्नो ४०औं जन्म दिन जेलमै मनाए । केहि दिन अगाडी पाराग्वेको नक्कली राहदानी बनाएको आरोपमा जेल परेका रोनाल्डिन्होले २१ मार्च (हिजो) आफ्नो जन्मदिन पाराग्वेको जेलमा मनाए ।

उनी १० दिनअघि नक्कली राहदानी प्रयोग गरेर दक्षिण अमेरिकी मुलुकमा प्रवेश गरेको आरोपमा पक्राउ परेका थिए ।

उनलई रिसोर्ट याच एन्ड गल्फ क्लब पारागुयायोबाट पक्राउ गरिएको थियो । रोनाल्डिन्हो त्यहाँका क्यासिनो मालिक नेल्सन बेलोटीको निमन्त्रणामा पाराग्वे पुगेका थिए । उनले त्यहाँ विभिन्न कार्यक्रममा भाग लिने तालिका पनि तय भएको थियो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...