annapurna add

atlanta juve

सिरी ए उपाधि होडमा रहेको युभेन्टसलाई महत्वपूर्ण खेलमा क्रिष्टियानो रोनाल्डोले हारबाट जोगाएका छन्। शनिबार राति भएको खेलमा रोनाल्डोले पेनाल्टी मार्फत गरेको दुई गोलको सहयोगमा युभेन्टस एट्लान्टासँग २–२ को बराबरीमा रोकियो ।

घरेलु मैदानमा भएको खेलमा रोनाल्डोले ५५ र ९० औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका हुन् । रोनाल्डोले यो सिजन सबै प्रतियोगितामा गरेर युभेन्टसका लागि ३२ गोल गरेका छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...