ronaldo pepe
क्रिष्टियानो रोनाल्डोले पोर्चुगलको गेरेसमा रहेको घर साथी पेपेलाई बेचेका छन् । पेपे र रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टिमबाट सँगै खेल्दै आएका छन् ।रोनाल्डोले पोर्चुगलको गेरेसमा रहेको घर ३५ लाख पाउण्डमा बेचेका हुन्।

रोनाल्डो र पेपेबिच घर सम्बन्धी विषयमा युइएफए नेशन्स लिग अन्तर्गत पोर्चुगलका लागि खेल्ने क्रममा सहमति भएको बताइएको छ । पेपे र रोनाल्डो मिल्ने साथी हुन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...