1478958692 banner ad format

 
 


नवलपरासी । नवलपरासीको अमरौटमा आज देखी खुल्ला पुरुष भलिबल प्रतीयोगीता सुरु भएको छ । दशै तिहार तथा छठ पर्वको अवसरपारी श्री अमर युवा क्लब नवलपरासीले प्रतियोगीताको आयोजना गरेको हो ।

volleyball competitiveness
प्रतियोगीताको एक समारोहमा बिच रामग्राम नगरपालिकामा नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले उद्घाटन गर्नुभएको थियो । खेलको उद्घाटन गदै नगर प्रमुख गुप्ताले खेलाडी देशका गहना भएकाले खेलाडीहरुको उचित व्यस्थापनका लागी सरकार लाग्नुपर्ने बिचार व्यक्त गर्नुभयो ।


प्रतियोगीतामा नवलपरासी र रुपन्देही जिल्लाका गरी ४५ वटा टिम सहभागी छन् । प्रतियोगीतामा प्रथम टिमले नगद २० हजार र द्धितिय टिमले १५ हजार नगद सहित शिल्ड र प्रमाणपत्र पाउने छन् । फोटोहरु छ

प्रकासित मिति

Loading...

 

yummyfood