Hidden
६००० कर्मचारीको आवश्यकता ! (विज्ञापन सहित)
काठमाडौं। नेपाली सेनाले विभिन्न पदमा दरखास्त आव्हान गरेको छ। खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नु भएकोले नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले ठूलो संख्यामा दरखास्त आव्हान गरेको हो।विभागका अनुसार सैन्य मेडिकल ४० जना, सैन्य सिग्नल २० जना, ड्राइभर ४० जना, बकासी २५ जना, कुचिकर ४० जना, चर्मकर्मी ७ जना, सुचिकार २१ जना, धोबी र सिकर्मी १–१ जनाको माग छ।
त्यस्तै देशभरबाट सैन्य पदका लागि ५ हजार ६ सय ९३ जनाको दरखास्त माग गरेको हो।नेपाली सेनाले पछिल्लो पटक ठूलो संख्यामा सैनिक जवान भर्ना गर्दै आएको छ।
प्रकासित मिति
Loading...
Loading...
Loading...