1478958692 banner ad format

 
 

 काठमाडौं । सरकारी स्वामित्वको कृषि विकास बैंकले अधिकृतका लागि जागिर खुलाएको छ । बैंकले एकैपटक ४० अधिकृतस्तरका कर्मचारीका लागि दरखास्त मागेको हो ।

ADBL min

बैंकले आज एक विज्ञापन प्रकाशित गर्दै खुल्लातर्फ २२ , महिला ५, आदिवासी/जनजाति ५, मधेशी ४, दलित २, अपाङ्ग १ र पिछडिएको १ गरी कुल ४० जना अधिकृत माग गरेको हो ।

सूचना प्रकाशित भएको मितिले २१ दिन भित्रमा मुख्य कार्यलयमा आवेदन दर्ता गर्न सकिनेछ । आवेदन दिनका लागि आवेदकले परिक्षा दस्तुरबापत १००० रुपैयाँ र समावेसी समूहका लागि थप ३०० रुपैयाँ थप तिर्नु पर्ने बैंकले जनाएको छ ।

krishi vacancy

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Local Samachar lalubabu pandit morang

    हस्तीलाई हराउने यी नेता

    कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा. शेखर कोईरालालाई हराउँदै नेकपा एमालका नेता लालबाबु पण्डित प्रतिनिधिसभा सदस्यामा ...

  • Kantipathnews News Of Nepal Gorkhha assembly elections

    कतै जित त कतै हारको ह्याट्रिक

    पुर्वप्रधानमन्त्री एववम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्राईले गृहजिल्ला गोरखाबाट लागातार तेस्रोपटक निर्वाचन जितेका छन् । ...

  • sher_bahadur_deuba

    प्रधानमन्त्री देउवा छैटौँ पटक विजयी

    प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट सांसदमा विजयी भएका छन् । कांग्रेस सभापति समेत रहेका उनी माओवादी उम्मेदवार लेखराज भट्टर ...

yummyfood