1478958692 banner ad format

 
 

कृषि विकास बैंक लिमिटेडले एकै पटक २६० कर्मचारी माग गरेको छ  । बैंकले आज एक सूचना जारि गर्दै तह ४ देखि तह ७ सम्मका कर्मचारी माग गरेको छ ।

Agriculture Development Bank Limited

बैंकले लेखा अधिकृत ९ जना, ब्यबसाय अधिकृत २६ जना, ब्यबसाय सहायक ६६ जना, लेखापाल सहयाकस्तर १७९ जना माग गरेको हो ।

हेर्नुस बैंकको सूचना ।

Agriculture Development Bank Limited1

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Local Samachar lalubabu pandit morang

    हस्तीलाई हराउने यी नेता

    कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा. शेखर कोईरालालाई हराउँदै नेकपा एमालका नेता लालबाबु पण्डित प्रतिनिधिसभा सदस्यामा ...

  • Kantipathnews News Of Nepal Gorkhha assembly elections

    कतै जित त कतै हारको ह्याट्रिक

    पुर्वप्रधानमन्त्री एववम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्राईले गृहजिल्ला गोरखाबाट लागातार तेस्रोपटक निर्वाचन जितेका छन् । ...

  • sher_bahadur_deuba

    प्रधानमन्त्री देउवा छैटौँ पटक विजयी

    प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट सांसदमा विजयी भएका छन् । कांग्रेस सभापति समेत रहेका उनी माओवादी उम्मेदवार लेखराज भट्टर ...

yummyfood