tealaya add



67781816 359614828053896 7337258567818280960 n
-प्रनिश थापा
चितवन । चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयले उप–प्राध्यापक पदका लागि खुल्ला प्रतियोगिताबाट दरखास्त
माग गरेको छ ।विभिन्न पदका लागि ६६ जना उपप्राध्यापकको माग गरेको हो ।

आज साउन २१ गतेदेखि भदौ २३ सम्म र दोब्बर दस्तुर तिरेर भदौ ३० सम्म दरखास्त दिन सकिने विश्वविद्यालयले जनाएको छ । आवेदन फारमको मुल्य पाँच सय तोकिएको विश्वविद्यालयले जनाएको छ ।

त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले पनि विभिन्न पदका लागि माग गरेको छ । नयाँ माग अनुसार माइक्रोबायोलोजिस्ट, ल्याव असिस्टेन्टलगायत विभिन्न पदका लागि ७ जनाका लागि दरखास्त माग गरेको हो ।

suchana 1
suchana 2
suchana 3

प्रकासित मिति

 
 
Loading...
Loading...