suryodaya mun Ilamसार्वजनिक क्षेत्रका बिकास निर्माण सम्बन्धी कार्यक्रम तथा आयोजना हरुमा रोजगारीको सिर्जना गरी नगरपालिका भित्र सिप क्षमता भएका तथा कामगर्न सक्ने जोस जाँगर भएका १०० जना व्याक्तिहरुलाई सुर्योदय नगरपालिका इलामले जागिर दिने भएको छ ।

नगरपालिकाले सुचना जारि गर्दै विभिन्न काम गर्नका लागो १०० जनाको दस्तखत आवहान गरेको हो । जसअनुसार डकर्मी १५ जना, सिकर्मी ७ जना, इलेक्ट्रीसियन १५ जना, प्लम्बर ५ जना, पेन्टर ८ जना, कुक २ जना, पाले १ जना, सुपरभाइजर ३ जना, अदक्ष श्रमिक (ज्यामी) ४४ जना रहेका छन् ।

हेर्नुहोस विज्ञापन :

sunapa 1

sunapa 2

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर