tealaya add

suryodaya munइलामको सुर्योदय नगरपालिकाले कम्प्युटर सम्बन्धि रिक्त ६ जना कर्मचारीका लागि दर्खास्त आवहान गरेको छ । आज सुचना प्रकाशित गर्दै नगरपालिकाले सहायक स्तर चौथो साहायक कम्प्युटर अपरेटरको पद पूर्तिका लागि आवेदन माग गरेको हो ।
एसएलसी पास गरि कम्प्युटरमा ६ महिनाको तालिम लिएकाले उक्त पदमा आबेदन दिन पाउने छन् ।

हेर्नुहोस यो विज्ञापन :

operator vacancy

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर