Hidden
मेगा बैंकमा रोजगारीको अवसर !(बिज्ञापनसहित )
काठमाडौँ - नेपाल राष्ट्र बैंकद्धारा क वर्गको इजाजत पत्र प्रात मेगा बैंकले ८५ जना कर्मचारी माग गरेको छ ।
बैंकले विभिन्न तीनवटा तहमा विभिन्न पदमा कर्मचारी माग गरेको हो । बैंकद्धारा जारी सूचना अनुसार आबेदकले अनलाइन मार्फत आबेदन दिनुपर्नेछ ।
त्यसैगरी अाबेदन दिने अन्तिम मिती २०७६ साल साउन २४ गते रहेकाे छ ।
बैंकले कर्पाेरेट अफिस, प्रदेश कार्यालय र उपत्यका भित्र र बाहिर रहेका विभिन्न कार्यालयका लागि कमर्चारी माग गरेकाे जनाएकाे छ ।
बिज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस् ।
प्रकासित मिति
Loading...
Loading...
Loading...