tealaya add

काठमाडौँ - नेपाल राष्ट्र बैंकद्धारा क वर्गको इजाजत पत्र प्रात मेगा बैंकले ८५ जना कर्मचारी माग गरेको छ ।

megabanknepa min

बैंकले विभिन्न तीनवटा तहमा विभिन्न पदमा कर्मचारी माग गरेको हो । बैंकद्धारा जारी सूचना अनुसार आबेदकले अनलाइन मार्फत आबेदन दिनुपर्नेछ ।

त्यसैगरी अाबेदन दिने अन्तिम मिती २०७६ साल साउन २४ गते रहेकाे छ ।

बैंकले कर्पाेरेट अफिस, प्रदेश कार्यालय र उपत्यका भित्र र बाहिर रहेका  विभिन्न कार्यालयका लागि कमर्चारी माग गरेकाे जनाएकाे छ ।

बिज्ञापन हेर्न  यहाँ क्लिक गर्नुहोस् ।

प्रकासित मिति

 
 
Loading...
Loading...