tealaya add

Bima Sansthan 8385राष्ट्रिय बिमा संस्थानले विभिन्न पदको पदपूर्तिका लागि दर्खास्त आह्वान गरेको छ । लोकसेवा आयोगसंगको सहमति अनुसार संस्थानले व्यवस्थापक, साहायक व्यावस्थापक तथा सहायक 'ख' पदको लागि आबेदन आव्हान गरेको हो ।

संस्थानले खाटाएको जुनसुकै क्षेत्रमा जान सक्ने योग्यता पुगेका उमेद्वारले उक्त पदमा आबेदन दिन पाउने छन् ।

थप जानकारी तलको  सुचनामा हेर्नुहोस :

bima sansthan ma jaagir kantipath

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर