dur sanchaar kantipathदुरसञ्चार प्राधिकरणले रिक्त रहेका विभिन्न पदहरु परिपूर्ति गर्न दरखास्त आवहान गरेको छ । प्राधिकरणले लोकसेवा आयोगसँगको सहमति अनुसार उप-निर्देशक देखि सहायक स्तर लगायतका विभिन्न पदहरुमा योग्यता पुगेका उम्मेद्वारबाट दर्खास्त आह्वान गरेको हो ।

हेर्नुहोस पुरा विज्ञापन :

dur sanchar

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...