annapurna add

nepal telivision

नेपाल टेलिभिजनले बिभिन्न पदमा कर्मचारी माग गरेको छ ।नेपाल टेलिभिजनको इटहरीमा संचालन हुन लागेको प्रशारण केन्द्रको लागी समाचार प्रस्तोता,समाचार सहायक,सहायक क्यामरा पर्सन,सहायक दृश्य सम्पादक,सहायक प्रशासन र सहायक ब्यापार गर्न सक्ने दक्ष कर्मचारीको माग गर्दै सूचना जारि गरेको छ। 

आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यहि पौष २९ गते सम्म आवेदन बुझाउनु पर्ने छ ।

हेर्नुहोस सूचना:

 

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...