annapurna add

Nepalese Armyकाठमाडौं । नेपाल आर्मीले अधिकृत क्याडेट पदका लागि भर्ना खुलेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले बिहीबार एक विज्ञापन प्रकाशित गर्दै खुला र समावेशीतर्फ कुल १५० सिटका लागि भर्ना आह्वान गरेको हो ।

नेपाली सेनाले २०७६/१०/२३ देखि ०७६/११/८ सम्म दरखास्त दिन इच्छुक व्यक्तिहरूलाई आग्रह गरेको छ ।

उम्मेदवारहरूको उमेर हदमा सेनाका अनुसार, २१ वर्ष ननाघेका प्रमाणपत्र तह उत्तीर्ण र २४ वर्ष ननाघेका स्नातक उत्तीर्णले दरखास्त दिन सक्नेछन् ।

सैनिक सेवामै रहेका २६ वर्ष उमेर पार नगरेकाले पनि अधिकृत क्याडेटमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

sena ad

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर