annapurna add

krishi mantralay pradesh 2

प्रदेश नं २ को भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले धु्रवनारायण यादवलाई मन्त्रालयको विशेषज्ञ सल्लाहकारमा नियुक्त गरेको छ ।

सिरहा जिल्ला माडर–६ का यादव राष्ट्रिय सहकारी बैंकका सञ्चालक हुनुहुन्छ । उहाँलाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबमोजिम सो पदमा नियुक्ति गरिएको जनाइएको छ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...