annapurna add

काठमाडौं । पछिल्लो समय नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ ।

नोमिनेशनमा परेका अर्जुन पन्तकाे भाेट गर्न आग्रह !

उक्त गित अडियो र भिडियाे  निकै उत्कृष्ट सिनहरुले भरिएको छ  ।

उक्त गितलाई निशान एस के ले निर्देशन गरेकाे छ ।

अर्जुन पन्त र अनिशाको उत्कृष्ट अभिनय रहेको छ ।

कथा बस्तु अनुसार सारा प्रदेशि रुवाऊने सरल तरिकाले गितकाे निर्देशन गरको छ भने, अडियो भिडियो Anjana Digital को अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरेकाे गायक  पन्तले कान्तिपथ डटकमलाई बताए ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...