एसिया कप खेलेर फर्केको क्रिकेट टोलीको भव्य स्वागत (फोटोफिचर)
बुधबार भदौ २०, २०८०
काठमाडौँ I पहिलो पटक एसिया कप खेलेर आएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई एयरपोर्टमा आज भव्य स्वागत गरिएको छ ।
ब्यान्ड बाजा सहित एयरपोर्टमा श्रीलङ्का बाट फर्किएको टोलीलाई स्वाग…