आकाशीय भिडन्तपछि पनि बाँचे अमेरिकी पाइलट, ‘सर्भाइभल ट्रेनिङ’माथि विश्वभर चासो
शनिबार चैत्र २१, २०८२
अमेरिका र इरानबीच जारी युद्ध पाँच हप्तामा प्रवेश गर्दा तनाव थप चुलिएको छ। यसैबीच इरानले अमेरिकाका दुई लडाकु विमान र एक हेलिकोप्टर खसालेको दाबी गरेको छ।
इरानी सञ्चारमाध्यमका अनुसार एफ–३५ र एफ–१५…