एमालेकी प्रदेशसभा सदस्य रेखा शर्मा हिरासतमुक्त गर्न अदालतको आदेश
सोमवार चैत्र २३, २०८२
काठमाडौं — नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई हिरासतमुक्त गर्न अदालतले आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले मिसिलमा रहेका कागजातको अध्ययनपछि पीडित…