हर्मुज जलमार्ग खुलाउन इरानलाई ट्रम्पको ४८ घण्टे चेतावनी
आइतवार चैत्र ८, २०८२
Donald Trump ले इरानलाई ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग ४८ घण्टाभित्र पूर्ण रूपमा खुला गर्न अल्टिमेटम दिएका छन्। आफ्नो सामाजिक सञ्जालमार्फत उनले समयसीमा भित्र मार्ग नखोले इरानका प्रमुख विद्युत उत्पादन…