सगरमाथा आरोही कल्पना महर्जनलाई जोन्टा क्लब काठमाडौँद्वारा सम्मान
मङ्लबार चैत्र ३, २०८२
काठमाडौं । जोन्टा क्लब काठमाडौँ ले विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन लाई सम्मान गरेको छ।
महर्जनले विश्वकै सर्वोच्च शिखर सगरमाथा को दुवै मोहडाबाट सफल आरोहण गर्दै कीर्तिमान कायम गर्नुक…