बिहिबार, चैत्र १९, २०८२

विचार

कान्तिपथ


संक्रमणकालीन सुरक्षा व्यवस्थापनमा गृह प्रशासनको भूमिका र अर्यालको कार्यशैलीबाट सिक्ने पाठ

संक्रमणकालीन अवस्थाको व्यवस्थापनमा गृह प्रशासनको भूमिका अत्यन्त महत्वपूर्ण मानिन्छ। विगतका चुनौतीपूर्ण परिस्थितिलाई सुरक्षित रूपमा व्यवस्थापन गर्दै संवैधानिक र कानुनी शासनलाई कायम राख्न तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्यालले अपनाएको सुरक्षा रणनीति उल्लेखनीय रहेको देखिन्छ। आगामी दिनमा पनि यस्ता स्…

कान्तिपथ


मौन संकट: नेपाली युवाहरूको मानसिक स्वास्थ्य

लेखक सागर मण्डल कक्षा १२ (कानून) | युवा विचारक तथा सामाजिक लेखक विचार स्तम्भ The Silent Crisis: Mental Health of Nepalese Youth हरेक दिन झण्डै २० नेपाली युवाले आफ्नो ज्यान लिन्छन् — यो तथ्यांकभन्दा पछाडि लुकेको पीडालाई समाज सुन्न तयार छ? काठमाडौंको एक सानो कोठामा, एउटा बीस वर्षीय युवा र…

कान्तिपथ


भारतको NXT Summit 2026 मा रेनु दाहालले सम्बोधन गर्ने

काठमाडौं । भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल लाई भारतको नयाँ दिल्लीमा आयोजना हुने प्रतिष्ठित NXT Summit 2026 मा सम्मानित वक्ताका रूपमा आमन्त्रण गरिएको छ। मार्च १२ देखि १४ सम्म सञ्चालन हुने उक्त सम्मेलनमा नरेन्द्र मोदी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने स्कट मोरिसन विशेष अतिथिका …

कान्तिपथ


मतगणना परिणाम अब एसएमएसमार्फत पनि प्राप्त गर्न सकिने

काठमाडौं । निर्वाचनपछिको मतगणनाको नतिजा अब रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमसँगै मोबाइल एसएमएसबाट पनि थाहा पाउन सकिने भएको छ। डिजिटल सञ्चार समाधान प्रदायक कम्पनी आकाश एसएमएस ले सर्वसाधारणका लागि एसएमएसमार्फत ‘लाइभ अपडेट’ सेवा सुरु गरेको हो। समाचार वेबसाइटहरूमा अत्यधिक ट्राफिक हुने, इन्टर…

कान्तिपथ


निकोलस भुसालको टोली र सरकारबीचको वार्ता निष्कर्षविहीन 

सरकार र आन्दोलनरत पक्षबीच आज भएको वार्ता निष्कर्षविहीन रूपमा टुंगिएको छ। वार्तापछि आन्दोलनरत टोलीले आफ्ना माग पूरा नहुँदासम्म आमरण अनशन जारी रहने स्पष्ट पारेको छ। टोलीका अनुसार आजको छलफलमा आफ्ना माग र मुद्दाहरू सरकार पक्षसमक्ष विस्तृत रूपमा राखिएको छ। सरकारी वार्ता टोलीले ती माग तथा मुद्दाहरू…

कान्तिपथ


लैङ्गिक हिंसा र साइबर अपराध सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजित “लैङ्गिक हिंसा न्युनिकरण र साइबर अपराध सम्बन्धि सचेतना कार्यक्रम” आज काठमाडौं महानगरपालिका–३२ कोटेश्वरको कस्मिक इन्टरनेशनल एकेडेमीबाट सुरु भएको छ। स्कुलका निर्देशक लक्ष्मण घिमिरेको अध्यक्षतामा कार्यक्रममा भएको कार्यक्रममा जिल्ला प्रहरी परिसर का…

कान्तिपथ


मेलबर्न विश्वविद्यालयमा गोदावरी नगरपालिकासहित नेपाली प्रतिनिधिमण्डलको उच्च–स्तरीय बैठक सम्पन्न

अष्ट्रेलियाको मेलबर्न विश्वविद्यालय मा नेपालका गोदावरी नगरपालिका का मेयर तथा वडाअध्यक्षहरू सहभागी भएको उच्च–स्तरीय बैठक २० नोभेम्बर २०२५, बिहीबार सम्पन्न भएको छ। बैठक Steve Howard Room, Melbourne Connect मा आयोजना गरिएको थियो। बैठकमा मेलबर्न विश्वविद्यालय तर्फबाट प्रो. मुतुपन्दियन अशोककुमार, …

कान्तिपथ


प्रचण्डको सचिवालयद्वारा भ्रामक प्रचारको निन्दा, सत्यता प्रमाणित गर्न चुनौती

माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले उनी र उनको परिवारविरुद्ध भइरहेको “प्रायोजित र भ्रामक” प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आइतबार प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले एक विज्ञप्ति जारी गर्दै यस्ता तथ्यहीन सामग्रीको निन्दा गरेका हुन्। सचिवालयले ज…

कान्तिपथ


अखिल नेपाल यातायात मजदुर संघले उर्जा मन्त्रीलाई सुझाव पत्र बुझाए

अखिल नेपाल यातायात मजदुर संघले सार्वजनिक यातायातलाई व्यवस्थित, भरपर्दो र प्रविधिमैत्री बनाउन ७ बुँदे सुझावपत्र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ समक्ष पेस गरेको छ। सुझावमा श्रमिक सुरक्षा, दुर्घटना राहत कोष, विद्युतीय सवारीलाई प्राथमिकता, स्वदेशमै सवारी निर्माण, डिजिटल टिकटिङ प्रणा…

कान्तिपथ


प्रहरी र समाजबीच सहकार्यमा अपरिहार्य: एसएसपी थापा

काठमाडौं । काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाले तिनकुने प्रहरी वृत्त क्षेत्रमा पर्ने सामाजिक संघ–संस्थाका अगुवा, टोलवासी तथा नयाँ बानेश्वर प्रहरी वृत्तका प्रहरी कर्मचारीलाई जनता र प्रहरी मिलेर अघि बढ्नुपर्ने सुझाव दिएका छन्। तिनकुने प्रहरी वृत्त भवन पुनःस्थापना समितिले आयोजना गरेको कार्…

कान्तिपथ


निर्मल निवासले ‘पूर्वराजा’ लेखेपछि हंगामा, प्रहरी बोलाइयो र लिखित सर्तमा छोडियो

काठमाडौं — दसैंको शुभकामना सन्देशमा पहिलोपटक ‘पूर्वराजा’ शब्द प्रयोग भएपछि निर्मल निवास फेरि विवादमा परेको छ। संविधानले नचिनेको सम्बोधन प्रयोग गरेको आरोपमा प्रहरी समेत हस्तक्षेप गर्न बाध्य भएको खुलासा भएको छ। चार दिनअघि जारी शुभकामना सन्देशमा “पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर …

कान्तिपथ


प्यालेस्टाइनलाई क्यानडा, अस्ट्रेलिया र बेलायतले राज्यको मान्यता दिएका छन् ।

बेलायती प्रधानमन्त्री किर स्टामरले राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको पत्रकार सम्मेलन पश्चात प्यालेष्टाइनलाई राज्यको मान्यता दिने तयारी गरेका थिए । तर क्यानडाका प्रधानमन्त्री मार्क कार्नेले त्यसअघि नै एक्समार्फत प्यालेष्टाइनलाई राज्यको मान्यता दिएको घोषणा गरे । क्यानडा प्यालेष्टाइनलाई राज्यको मान्यत…

कान्तिपथ


एसएसपी रमेश थापा लाई मातृशोक

काठमाडौं । एसएसपी रमेश थापा मातृशोकमा परेका छन्। उनकी आमा सूर्यकुमारी थापाको ८७ वर्षको उमेरमा आज अश्विन ०५ गते नेपाल प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो। हालै मात्र काठमाडौं परिसर प्रमुखका रूपमा सरुवा भएका एसएसपी थापा प्रहरी सेवामा सक्रिय रहेका बेला आमाको निधनले दुःखी भएका छन्। उनी आ…

कान्तिपथ


‘जेन जी’ आन्दोलनमा ध्वस्त नरेफाट प्रहरी चौकी समुदायको पहलमा पुनर्निर्माण, मोटरसाइकलसहित हस्तान्तरण

गत हप्ता ‘जेन जी’ को नाममा भएको आन्दोलन र तोडफोडका क्रममा पूर्ण रूपमा क्षति पुगेको प्रहरी चौकी कोटेश्वर, नरेफाटको पुनर्स्थापना कार्य स्थानीय समुदायको सक्रिय पहलमा सम्पन्न भएको छ। ‘कोटदेवी विद्यानगर समाज सुधार समिति’ को संयोजनमा क्षतिग्रस्त प्रहरी चौकीको पुनर्निर्माण गरी आज एक कार्यक्रमका …

कान्तिपथ


पूर्व सुरक्षा उच्च अधिकारीहरूको चेतावनी : “राजनीतिक निकास नआए सुरक्षा चुनौती थपिन्छ”

पूर्व सुरक्षा निकायका उच्च अधिकारीहरूले मुलुकमा विद्यमान अन्योल अवस्था लामो समयसम्म रहिरहे गम्भीर सुरक्षा चुनौती थपिने भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरूले तत्काल समस्या समाधान हुनेगरी राजनीतिक निकास दिन आवश्यक रहेको जोड दिएका छन्। ६ जना पूर्व सुरक्षा प्रमुखहरूले बिहीबार साँझ संयुक्त विज्ञ…
सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत