Hidden
शुक्रबार घट्यो सुनको भाउ, कारोबार कतिमा हुँदैछ छ ?
काठमाडौं । साताको छैठौं दिन शुक्रबार छापावाल सुनको भाउ घटेको छ । आज सुन प्रति तोलमा २ सय रुपैयाले घटेको हो ।
बिहीबार छापावाल सुन प्रति तोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज शुक्रबार छापावाल सुन प्रति तोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज तेजावी सुन प्रति तोला ६४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । बिहीबार चाँदी प्रति तोलामा ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको थियो । आज पनि चाँदी प्रति तोला ७ सय २५ रुपैयाँमा कारबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकासित मिति
Loading...
Loading...
Loading...